समाचार प्रवाह मतदाता भेटघाटको नाउँमा भोजभतेर | लगातारको आन्दोलन; लगातार दमन | राष्ट्रपतिको आकाँक्षा पुरा हुने | खिलराज रेग्मीको आगामी यात्रा फलामको च्यूरा | हिसिलाले मासिन् बालाजु उद्यान |
हाइलाईट कार्टून

??????? ?????: ??????? ?????
हाइलाईट्स अडियो
हाइलाईट्स भिडियो
विनिमय दर
सुनचाँदी
मौसम
शेयर बजार
अन्य संचार माध्यमबाट
अन्तरास्ट्रिय

तीन दिनअघि निधन भएका वैज्ञानिकलाई नोबेल पुरस्कार


तीन दिनअघि निधन भएका वैज्ञानिकलाई नोबेल पुरस्कार स्कटहोम, असोज १६ (एजेन्सी)- तीन दिनअघिमात्र निधन भएका एक वैज्ञानिकसहित चिकित्साशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार शरीरको प्रतिरोधी प्रणालीबारे अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेका तीन वैज्ञानिकलाई प्रदान गरिएको छ। अमेरिकाका ब्रुस ब्युट्लर, लक्जमबर्गका जुल्स होफम्यान र क्यानडाका राल्फ स्टिनम्यानलाई यस वर्षको नोबेल पुस्कार प्रदान गरिएको हो। स्टिनम्यानको गत शुक्रबार ६८ वर्षको उमेरमा
(पुरा हेर्नुहोस् )
गाउं–संवाद

मेरो गाउं; मेरो मातृभूमि !


(गाउं–सम्बाद नेपालका हजारौं गाउंहरूसंगको सजिव संवाद हो, विश्वभर रहेका नेपाली भाषीहरूका लाखौं गाउंहरूसंगको जिवन्त सम्वाद हो, भविष्यमा ब्रम्हाण्डका बिभिन्न ग्रह–उपग्रह हरूमा नेपाली भाषीहरूले रचना गर्ने करोडौं गाउंहरूसंग प्रत्यक्ष सम्वाद हुनेछ । हामी हाम्रा गाउंहरूसंग सपनामा हैन विपनामा, काल्पनिक हैन यथार्थ सम्वाद गरिरहेका छौं, गाउंका उज्याला अंध्यारा पक्ष केलाउंदै त्यहां अनैतिकता,
(पुरा हेर्नुहोस् )
 
नेपाल संघीय जनगणतान्त्रीक मोर्चाले शनिबार चुनावी परिषद्का अध्यक्ष खिलराज रेग्मीको पुतला दहन कार्यक्रममा निकालेको रेग्मीको पुतलासहितको जुलुस
ब्रिटिश कलाकार तथा फोटोग्राफर माइकल मिखाइल बोसाङ्कोले तयार पारेको प्रकाश चित्रकला – स्रोत ह्वान्क्यू डट कम
मुख्य समाचार

मतदाता भेटघाटको नाउँमा भोजभतेर

मतदाता भेटघाटको नाउँमा भोजभतेर असोज ३०, गोरखा । बाबुराम भट्टराईले जिल्लाको एकमात्र गोरखा नगरपालिकासंगैको नारेश्वर गा.वि.सबाट मतदाता भेटघाट र अन्तरक्रिया भन्दै चुनावी अभियान शुरु गरेका छन् । आफ्नो परम्परागत निर्वाचन क्षेत्र नं. २ त्यागेर गोरखा क्षेत्र नं. १ को उम्मेद्वार बन्न पुगेका भट्टराई दशैंका ३ दिन निर्वाचन क्षेत्रमा व्यस्त रहे । नवमीको दिनदेखि परेको...
बाँकी अंश »

लगातारको आन्दोलन; लगातार दमन

लगातारको आन्दोलन; लगातार दमन काठमाण्डौं, ३ चैत्र । खिलराज रेग्मी नेतृत्वको सरकार गठन प्रक्रिया शुरु भएयता लगातार विरोधका कार्यक्रम गरिरहेका नेकपा–माओवादी, नेकपा (माओवादी) लगायत ५ राजनीतिक दलहरूको संघीय जनगणतान्त्रिक मोर्चाले चैत्र ३ गते शनिवार देशव्यापी रुपमा गरेको पुत्ला दहन कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दा करिव ४ दर्जन आन्दोलनकारी घाइते भएका छन् । रत्नपार्कस्थित शान्तिबाटिकाबाट चुनावी...
बाँकी अंश »

राष्ट्रपतिको आकाँक्षा पुरा हुने

राष्ट्रपतिको आकाँक्षा पुरा हुने काठमाण्डौं, ३० फागुन । संविधान सभाको अवसान भएपछि बाबुराम भट्टराई सरकारलाई काम चलाउ सरकार करार गरिदिएका राष्ट्रपति रामबरण यादवको देशको कार्यकारी प्रमुख बन्ने भित्री चाहना अन्ततः पुरा हुने भएको छ  चुनावी सरकारको प्रधानमन्त्री बन्न लागेका प्रधानन्यायाधीश खिलराज रेग्मीले पद सम्हाल्नु अगावैदेखि तिब्र विरोधका सामना गरिरहनु परेको छ । रेग्मी प्रधानमन्त्री...
बाँकी अंश »

खिलराज रेग्मीको आगामी यात्रा फलामको च्यूरा

खिलराज रेग्मीको आगामी यात्रा फलामको च्यूरा काठमाण्डौं, ३० फागुन । नेपाल वार एशोसियसन, बहुमत न्यायधिशहरू, सवैजसो पूर्व प्रधानन्ययाधिशहरू तथा न्याय क्षेत्रका अधिकाँश दिग्गज व्यक्तित्वहरूको विरोधका बावजूद प्रधानमन्त्री बन्न लालायित प्रधान न्यायाधीश खिलराज रेग्मीको यात्रा सहज हुने छैन । उनले पद सम्हाल्नासाथ प्रमुख भनिएका चार राजनीतिक दल बाहेकका मुलुकभित्र अन्य सबै राजनीतिक दल उनकोविरुद्धमा आन्दोलित हुने निश्चित...
बाँकी अंश »

पुत्लादहनका क्रममा प्रहरीसंग घम्साघम्सी

पुत्लादहनका क्रममा प्रहरीसंग घम्साघम्सी काठमाण्डौं, १० फागुन । नेकपा (माओवादी) लगायत ६ राजनीतिक दलहरूले आज प्रधानमन्त्री तथा राष्ट्रपतिको पुत्लादहन गरेका छन् । व्यापक जनसमुहको उपथितिका माझ नेकपा (माओवादी)का संयोजक मातृका प्रसाद यादवले डाक्टरद्वय प्रधानमन्त्री  बाबुराम भट्टराई र राष्ट्रपति रामवरण यादवको प्रतिकका रुपमा बनाइएको पुत्लामा आगो लगाएर उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । पुत्लामा लागेको...
बाँकी अंश »
राजनीति
अर्थ / वाणिज्य

लुटै–लुट ब्रम्हलुट, बैदेशिक रोजगार व्यवसाय

...
बाँकी अंश »
कला / मनोरन्जन

भक्तराजलाई स्वरसम्राट सम्मान

काठमाडौ, मंसिर २० - 'मलाई मंसिर १९ सांगीतिक क्षेत्रमा कालो दिन जस्तो लाग्छ,' गायक स्वरूपराज आचार्यले आइतबार आयोजित स्वरसम्राट नारायण गोपालको स्मृति दिवसलाई यसरी सम्झिए, 'यही दिन स्वरसम्राट बित्नुभो, त्यसको ठीक एक वर्षअघि बुबा (भक्तराज आचार्य) लाई यसै दिन बौद्धमा निर्घात कुटिएको थियो ।' आफ्नै सहकर्मी साथीले बौद्धमा गुण्डा लगाई...
बाँकी अंश »
विज्ञान / प्रविधि
बाँकी अंश »
खेलकुद
बाँकी अंश »
वातावरण

आफ्नै सन्ततिका लागि जोगाउने हो वातावरण

विश्वभरि अस्वभाविकरुपले तापमान वृद्धिको सन्दर्भमा यो वर्ष पनि जुन ५ लाई विश्वभर वातावरण दिवसकोरुपमा मनाइयो छ । सम्पूर्ण पृथ्वीवासी हामीहरू र हाम्रा सन्ततिहरूको भविष्यसंग सरोकार राख्ने विषय भएकोले पृथ्वीवासीले मनाउने गरेको विश्व वातावरण दिवस विशेष महत्वको रहेको छ । जसको अनुकुलताले हामी जिवजगतको उत्पत्ति र विकास प्रक्रिया संभव भएको छ...
बाँकी अंश »
 
शीर्ष समाचार
साताको समाचार

बैद्य पक्ष सङ्कटमा


बैद्य पक्ष सङ्कटमा काठमाडौ, बैशाख २२/ मधेशी मोर्चासंग भएको ४ बूँदे सहमति, पछि प्रमुख तीन दल र मधेशी मोर्चाबिच भएको ७ बूँदे सहमतिको विरोध गर्दै आएको र राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने अडान राख्दै आएको एकीकृत माओवादीको बैद्य पक्ष चैत्र २२ गते राति भएको ५ बूँदे सहमतिले थप सङ्कटमा परेको छ । ‘नखाउँ भने
(पुरा हेर्नुहोस् )
सम्पादकीय
क्रान्तिकारीहरूको संयुक्तमोर्चा नबन्दै दक्षिणपन्थी क्याम्पमा रुवावासी
काठमाण्डौं, चैत्र ९/देशमा आमूल परिर्वतन र संघियतासहितको जनसंविधानका लागि सङघर्ष गरिरहेका १२ राजनीतिक दलहरूको संयुक्त मोर्चा बन्ने खवरले मुक्तीकामी नेपाली जनतालाई उद्धेलित बनाएको छ । लामो समयदेखिको संघर्ष, त्याग, तपस्या र वलिदानको परिणाम प्राप्त हुने आशा जगाएको छ । क्रान्तिकारी रुपान्तरणसहितको नयाँ, स्वाधिन, सार्वभौम, समुन्नत र संघीय गणतन्त्र नेपाल निर्माणको
( पुरा हेर्नुहोस् )
रोजगार / जानकारी
हाइलाईट मिडिया
फोटो फिचर
(सबै फोटो हेर्नुहोस् )
 
उल्टो यात्रा

नेपालको कम्युनिष्ट आन्दोलनबाट अर्को धोका

    २०५२ साल माघ २१ गते शेरबहादुर देउवा सरकारसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी ४० बुंदे माग प्रस्तोता डा. बाबुराम भट्टराई आज मुलुककै प्रधानमन्त्री बनेर सरकार प्रमुखकोरुपमा भारत दौडाहामा छन् । बाबुराम भट्टराईले भारतभ्रमणका क्रममा आफूले उठाउंदै आएको र ४० बुंदेभित्रका राष्ट्रियतासंग जोडिएका पहिलो ९ बुंदाहरू कार्यान्वयनमा लान्छन् कि लांदैनन् ? १९५० लगायतका असमान सन्धी–सम्झौता खारेज हुन्छ कि हुंदैन ? सीमा...
बाँकी अंश »
 
नयां नेपाल/नयां विचार

नेताका सांस्कृतिक चिन्तन्

अत्यन्तै आत्मकेन्द्रित भई आफूलाइ नायक र वरिपरीको वातावरणलाई त्यसको सहायकको रुपमा परिकल्पना गर्ने दाहालको चिन्तन र स्वभाव आम मानिसकोभन्दा बेग्लै विचित्रको खालको छ । उनीसंग आरम्भिक दिनदेखि नै सरसंगत गर्नेहरुका अनुसार दाहाल सबै प्रकारका चलचित्रहरु नछुटाइकन हेर्ने गर्छन् । अत्याधिक रुचिकासाथ सिनेमा घर धाउनेमा नेपालका समकालिन राजनीतिक नेताहरुमा सम्भवतः दाहाल नै एक्लो देखिन्छन् । अत्याधिक चलचित्र हेर्ने बानीले गर्दा फिल्मी...
बाँकी अंश »
 
 
Website Developed & Maintained By: Z-INDEX MEDIA